Wednesday, 19th August, 2026
वि.स.

ओडारमा बस्ने, सरकार गरिब भनेर भत्ता नलिने मकवानपुरको चेपाङ बारे बिशेष रिपोर्ट

मकवानपुरको भार्ता गाविस-४, सिलौतीका जयपति चेपाङको १०५ वर्षमा ११ भाद्र २०७३ मा मृत्यु भएको थियो। 'सरकार गरिब छ' भनेर वृद्ध भत्ता लिन नमान्ने उनलाई जनता आवास कार्यक्रम अन्तर्गत घर वनाईएको थियो। यो रिपोर्ट २०६९ जेठमा प्रशारण भएको थियो।

 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०









Thaha-002-1774415222.gif