Thursday, 27th August, 2026
वि.स.

एयरपोर्टबाट ५ सय १६ ग्राम सुनसहित दुईजना पक्राउ

gold1-1617430309.jpg

 फ्लाइ दुबइबाट ल्‍याइएको ५१६ ग्राम सुनसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । अवैध रुपमा ल्याइएको सुन लिएर आउने र सुन लिन आउने दुईजनालाई पक्राउ गरेको एयरपोर्ट सुरक्षा कार्यालयका एसएसपी राजेशनाथ बास्तोलाले बताए ।

उनले भने, ‘फ्लाइ दुबइबाट आएको यात्रुको साथबाट भन्सारले चेक गर्ने क्रममा ५१६ ग्राम सुन फेला परेको छ। ‘ उनका अनुसार पक्राउ पर्नेमा सिन्धुपाल्चोकका ३८ वर्षीय विष्णु भण्डारी र काभ्रेका कमल कृष्ण केसी रहेका छन् ।

उनीहरुलाई पार्किङ एरियाबाट नियन्त्रणमा लिइ भन्सारलाई बुझाएको एसपी बास्तोलाले बताए ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif