Thursday, 2nd July, 2026
वि.स.

एमालेले हेटौंडामा हरिबहादुर महतलाई मेयर बनाउने

नेकपा एमालेले हेटौंडा उपमहानगरपालिकामा स्थानीय तह निर्वाचनको लागि हरिबहादुर महतलाई उमेद्वार बनाउने निर्णय गरेको छ । 

एमालेको स्थायी कमिटिले हरिबहादुर महतलाई उम्मेद्वार बनाउने निर्णय भएको हो । महत दुई पटकसम्म हेटौँडाको उपमेयर भसकेका छन् । 

महतले सम्पूर्ण हेटौँडाको नागरिकलाई एमालेलाई विजयी गराउन आग्रह समेत गरेका छन् ।