Wednesday, 19th August, 2026
वि.स.

एमालेले नराम्रोसंग हार्छ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अबको चुनावमा एमालेले नराम्रो हार व्यहोर्ने दाबी गरेका छन् । माओवादी केन्द्र, ललितपुर महानगरको सम्मेलनलाई सम्बोधन गर्दै २९ चैत्रमा पार्टी अध्यक्ष समेत रहेका प्रचण्डले चुनावमा जान कांग्रेस र एमालेसँग एजेण्डा नै भएको बताए । ‘गिरिजाबाबुले मेची महाकाली अभियान चलाउनु भयो, कांग्रेस नराम्रोसँग हार्‍यो । 

हामीले पनि अभियान चलायौं, हार्‍यौं’ प्रचण्डले भने, ‘अहिले एमालेले मेची महाकाली अभियान चलाएको छ । नराम्रोसँग हार्ने उही हो ।’

संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता आफ्नो पार्टी एजेण्डा भएको भन्दै उनले माओवादीले नजिते यो उपलब्ध धरापमा पर्ने बताए ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif