Saturday, 27th July, 2024
वि.स.

एमालेका ढकाल एक मतले अगाडि(मतसहित)

Mak-2-ka-1669094038-16691-1669116396.jpg

मकवानपुर क्षेत्र नम्बर–२ को (क) मा नेकपा एमालेका उम्मेदवार बिष्णु प्रसाद ढकाल एक मतले मात्र अघि देखिएका छन् । गठबन्धनका उमेदवार कुमारी मोक्तानकाे भन्दा उनकाे एक मत बढी छ ।

निर्वाचन कार्यालय मकवानपुर-२ ले दिएकाे जानकारी अनुसार ढकालकाे मत ७४५६ रहेकाे छ भने माेक्तानकाे मत ७४५५ रहेकाे छ ।

अहिलेसम्म याे क्षेत्रमा १७०४८  मत गणना भएकाे छ । जसमा राप्रपाका उम्मेदवार रामबहादुर घलेले ११३४ मत प्राप्त गरेका छन् ।