Thursday, 27th August, 2026
वि.स.

एटीएम फोडदै गर्दा पक्राउ

ATM-1604311825.jpg

एटीएम मेसिन तोडफोड गरिरहेको अवस्थामा काठमाण्डौको कालिमाटीबाट एकजना पक्राउ परेका छन् ।

गएराति काठमाण्डौको कुलेश्वरमा रहेको माछापुच्छ्रे बैंकको एटीएम फोड्दै गरेको अवस्थामा कैलालीको टिकापुर नगरपालिका ९ का १७ वर्षीय प्रज्वल खाँडलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनलाई प्रहरीवृत्त कालिमाटीमा राखेर थप अनुसन्धान भइरहेको छ ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif