Tuesday, 25th August, 2026
वि.स.

एक कैदीको कारागारमा मृत्यु

kaidi-1594030817.jpg

 तुलसीपुर कारागारमा एक जना कैदीबन्दीको मृत्यु भएको छ । कपिलबस्तुको मायादेवी गाउँपालिका वडा नं.४ निवासी ६५ वर्षीय अमिरुल्ला मुसलमानको सोमवार विहान मृत्यु भएको छ।

उनी ठगी मुद्दामा २०७५ साल असोज १५ गते कारागार चलान गरिएका थिए ।

दीर्घरोगी मुलसमानलाई विहान एक्कासी स्वास्थ्यमा समस्या आएपछि उपचारको लागि राप्ती प्रादेशिक अस्पताल लगिएको थियो । उनको विहान ७ बजेतिर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif