Thursday, 27th August, 2026
वि.स.

इन्द्रसरोवर छेवैमा ट्रिपर दुर्घटना

ttttttt-1617068473.jpg

कुन्छाल–कुलेखानी सडक अन्तर्गत मकवानपुर इन्द्रसरोवर गाउँपालिका वडा नम्बर १ मा ट्रिपर दुर्घटना भएको छ । १६ चैत्र साझ भएको दुर्घटनामा ट्रिपर चालक थाहा–५ तसरका अरुण वाइवा र अर्का साथी हिँडेका जबिन घलान घाइते भएका छन् । 

थाहा नगरपालिकाको बज्रवाराहीबाट ढुङ्गा लिएर इन्द्रसरोवर गाउँपालिकाको मार्खुतर्फ जाँदै गरेको बा४ख ४७०५ ट्रिपर दुर्घटना भएको स्थानीय कर्ण कुमार श्रेष्ठले जानकारी दिए । घाइते दुवैको उपचारको लागि काठमाण्डौं लगिएको छ । दुर्घटनामा परेको ट्रिपर सडकबाट लगभग २ सय मिटर तल खसेको छ ।
 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif