Monday, 17th August, 2026
वि.स.

इन्द्रसरोवर–१ मा  काँग्रेसको प्यानलै विजयी

Election-Ballot-Box-768x3-1652512907.png

स्थानीय तह निर्वाचन २०७९ अन्तर्गत मकवानपुरको ईन्द्रसरोवर गाउँपािलका वडा नम्बर १ मा वडाध्यक्षसहित काँग्रेसको प्यानलै विजयी भएको छ ।

वडा अध्यक्षमा सुवास थापा मगर विजयी भएका छन् । शनिबार बिहान सम्पन्न १ नम्बर वडाको मतगणनाअनुसार ७ सय ५३ मतसहित वडा अध्यक्षमा सुवास विजयी भएका हुन् ।

ईन्द्रसरोवर गाउँपालिकाका निर्वाचन अधिकृत मुरारी वस्तीका अनुसार निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका राजु बस्नेतले ५ सय ३४ मत पाएका छन् । 
 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०