Wednesday, 26th August, 2026
वि.स.

इन्द्रसरोबरको एकजनामा कोरोना पुष्टि

corona-1593935970.jpg

मकवानपुरको एकजना पुरुषमा कोरोना भाइरस पुष्टि भएको छ । साउदी अरबबाट आएका इन्द्रसरोबर गाउँपालिका वडा नंबर ४ का ३५ वर्षका पुरुषमा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

हेटौँडाको कोरोना आइसोलेसन वार्डमा असार १८ गतेबाट रहेका उनमा अाइतबार कोरोना भाइरस पुष्टि भएको हेटौँडामा रहेको कोरोना आइसोलेसन वार्डका प्रमुख भोलाप्रसाद चौँलागाईले बताए ।  साउदी अरबबाट उनीसँग करिब २ सयको संख्यामा नेपालीहरु यात्रा गरेर नेपाल फर्किएका थिए ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif