Saturday, 15th August, 2026
वि.स.

इन्द्रसराेवरमा हिउँमा भेटिएकाे शबकाे पहिचान खुल्याे

death-(3)-1644118156.jpg

इन्द्रसरोबर गाउँपालिकाकाे  सिम्पानीमा भेटिएकाे मानव शवको पहिचान खुलेकाे छ । 

जिल्ला प्रहरी कार्यालय मकवानपुरका निमित्त प्रहरी प्रवक्ता देवेन्द्र दासका अनुसार शव ललितपुर जिल्लाको महालक्ष्मी नगरपालिका वडा नंबर ५ टिकाथलीका ३४ वर्षीय प्रज्वल पोखरेलको हाे । दासले पोखरेलको शव हिउँमा फेला परेको बताए ।

घटनाको आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएकाे छ ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif