Saturday, 15th August, 2026
वि.स.

आम्मै ! थाहामा एकै दिन १० सङ्क्रमित थपिए

thaha-update-corona-thaha-1627837638.jpg

थाहा नगरपालिकामा एकै दिन १० जना काेराेना सङ्क्रमित थपिएका छन् । 

१७ साउनमा २० जनामा काेराेना परीक्षण गर्दा १० जनामा पाेजिटिभ देखिएकाे थाहा नगरपालिकाका सूचना अधिकारी सुरजकुमार भुजेलले जानकारी दिए । 

याेसँगै थाहामा काेराेनाकाे बिरामीकाे सङ्ख्या  १७६ पुगेकाे छ । 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif