Friday, 28th August, 2026
वि.स.

आफ्नो जन्मदिनमा विक्रमले शैक्षिक सामाग्री बाँडे

bikram-1613917562.jpg

पालुङ जेसीज वर्ष २०२१ का कार्यकारिणी उपाध्यक्ष विक्रम गोपालीले आफ्नो जजन्मदिनको अवसरमा शैक्षिक सामाग्री वितरण गरेका छन् । 

कार्यकारिणी उपाध्यक्ष गोपालीले जन्मदिनको अवसरमा थाहा–५ ठूलो फकलको कल्याण प्राविका बालबालिकाहरुलाई शैक्षिक सामाग्री वितरण गरेका हुन् । 

थाहा नगरपालिका वडा नम्बर ५ का वडाअध्यक्ष विष्णु बहादुर गुरुङको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा वडा सदस्यहरु, विद्यालय व्यवस्थापन समितिका पदाअधिकारीहरु, पालुङ जेसिजका  बर्ष २०२१ अध्यक्ष नमराज लामा, निवर्तमान अध्यक्ष मनोज रायमाझी, कार्यकारिणी उपाध्यक्ष बिक्रम गोपाली, कानुनी सल्लाहकार अनिता बिष्ट, महासचिव संगम कार्की, कोषाध्यक्ष.निरज रायमाझी, तालिम आयुक्त सविन बिष्ट, अध्यक्ष सल्लाकार जयराम खत्री, सह–कोषाध्यक्ष सुजन कार्की, फेलोसिप संयोजक मानसिं दोङ, शिक्षक तथा विद्यार्थी र अभिभावकहरुको समेत सहभागिता रहेको थियो । 


 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif