Wednesday, 26th August, 2026
वि.स.

आज थप २४६ जनाको मृत्यु, ८१७३ संक्रमित थपिए

CORONA-1621422291.jpg

नेपालमा कोरोनाबाट थप २४६ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ जेठमा ८ हजार १ सय ७३ जनामा संक्रमण देखिएको छ । काठमाडौं उपत्यकामा मात्रै ४ हजार ४ सय ८६ जना संक्रमित थपिएका छन् । 

५ जेठमा ७ हजार ९ सय ८९ जना संक्रमणमुक्त भएका छन् । 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif