Wednesday, 26th August, 2026
वि.स.

आजको मौसम पूर्वानुमान

mausam-1619068412.jpg

बिहीबार देशभर आंशिकदेखि सामान्य बदली रहने भएको छ । सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश र बागमती प्रदेशका केही स्थानहरु तथा अन्य प्रदेशका पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन र हावाहुरी सहित क्षणिक वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमहाशाखाले जनाएको छ । केही स्थानहरुमा तुवाँलोको सम्भावना पनि छ।

यस्तै बिहीबार रातीपनि देशका पहाडी भूभागहरुमा आंशिक देखि सामान्य बदली रही सामान्य वर्षाको सम्भावना रहेको छ ।

हाल देशमा स्थानीय वायु र पश्चिमी वायुको प्रभाव रहको छ भने प्रदेश २, बागमती प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश र सुदुर पश्चिम प्रदेशमा सामान्यदेखि पूर्ण बदली र अन्य प्रदेशहरूमा आंशिक देखि सामान्य बदली रहेको छ ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif