Monday, 24th August, 2026
वि.स.

आग्राको बसेरीमा पहिरो गयो स्थानीय ठाउँ सर्दै

Baseri-1625251171.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ बसेरीमा पहिरो गएको छ । 

केहीदिन देखिको निरन्तर वर्षाका कारण  बसेरीको तल्लो गाउँ उच्च जोखिममा परेको शिक्षक विष्णु वाइवाले जानकारी दिए । 

स्थानीय अशोक खत्रीका अनुसार, पहिरोले बसेरीको तल्लो गाउँ जोखिम भएपछि मानिसहरु माथ्लोगाउँ सर्दैछन् ।  
 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०