Tuesday, 25th August, 2026
वि.स.

अस्ताए टिस्टुङका शैक्षिक नक्षत्र मङ्गलबहादुर

FB_IMG_1623253155166-1623256264.jpg

थाहानगरकाे टिस्टुङमा शिक्षाकाे जग बसाल्नेमध्येका एक नक्षत्रकाे निधन भएकाे छ । ७९ वर्षको उमेरमा टिस्टुङका मङ्गलबहादुर दाेङकाे निधन भएकाे हाे । 

२०२३ सालतिर टिस्टुङकाे बागेश्वरी मावि स्थापना गर्न भूमिका निर्वाह गरेका दाेङ साे माबिकाे १६ वर्ष निरन्तर अध्यक्ष भई काम गरेका थिए । उनी २०२९ देखि २०४५ सालसम्म विद्यालय व्यवस्थापन समितिकाे अध्यक्ष भई काम गरेकाे प्रधानाध्यापक बीरमान स्याङ्तानले बताए ।

उनकाे निधनले टिष्टुङको शैक्षिक क्षेत्रले एउटा असल अभिभावक गुमाउनु परेको भन्दै विद्यालयका प्रधानाध्यापक बीरमान लामाले दु:ख व्यक्त गरेका छन्  ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif