Saturday, 15th August, 2026
वि.स.

अगुवा किसानलाई तरकारी खेती प्रविधि तालीम

कृषि सेवा केन्द्र दामनमा दुईदिने व्यवशायिक तरकारीखेती प्रविधि तालीम शुरु भएको छ । थाहानगरका २५ अगुवा किसानहरुको सहभागिता रहेको    छ । 
तालिमका सहभागीहरुलाई कृषि सेवा केन्द्र दामनका प्रमुख विजयचन्द्र झा, कृषि प्राविधिक मधुसुदन आचार्य, केन्द्रीय तरकारी उत्पादन केन्द्र खुमलटारकी कृषि प्राविधिक सपना खापुङ र तरकारी विकास अधिकृत कर्णबहादुर कठायतले सहजीकरण गरेका थिए । 
 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif