Wednesday, 26th August, 2026
वि.स.

 मकवानपुरमा थप २ संक्रमितको मृत्यु

corona-death-1622795030.jpg

 मकवानपुरमा थप २ जना संक्रमितको मृत्यु भएको छ । मकवानपुरको हेटौंडा उपमहानगरपालिकाका थप २ जना संक्रमितको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा उपचारको क्रममा थप २ संक्रमितको मृत्यु भएको हेटौंडा अस्पतालले जनाएको छ ।मृत्यु हुनेमा हेटौंडा १३ को ४१ वर्षीय पुरुष र हेटौंडा ४ को ७३ वर्षीय पुरुष रहेको हेटौंडा अस्पतालले जनाएको छ ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif