Friday, 21st August, 2026
वि.स.

२४ घण्टामा ५ हजार ७४३ जनामा संक्रमण पुष्टि : २६ जनाको मृत्यु

gautam-1603277628.jpg

पछिल्लो २४ घण्टामा नेपालमा पाँच हजार ७४३ जनामा कोरोना भाइरस ९कोभिड–१९० संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा संक्रमितको संख्या एक लाख ४४ हजार ८७२ पुगेको छ। 

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौं उपत्यकामा मात्र शुक्रबार दुई हजार ३९१ जनामा संक्रमण पुष्टि भएको छ। 

गौतमका अनुसार नेपालमा सक्रिय संक्रमितको संख्या ४४ हजार ७७६ पुगेको छ। अहिले संस्थागत आइसोलेशनमा १४ हजार ८०० जना रहेका छन् भने होम आइसोलेशनमा २९ हजार ४६ जना छन्। यस्तै क्वारेन्टाइनमा चार हजार ६५ जना छन्।  



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif