Wednesday, 26th August, 2026
वि.स.

१ सय ३ किलो गाँजा सहित हेटाैंडाबाट पाँच जना पक्राउ

Gajaaaa-1566350242.jpg

जिल्ला प्रहरी कार्यालय मकवानपुरले दुई स्थानबाट १ सय ३ किलो गाँजा सहित पाँच जनालाई पक्राउ गरेको छ ।

३ भदौमा जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरि प्रहरीले अभियुक्तहरुलाई समेत सार्वजनिक गरेको छ । प्रहरीले मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नंबर १५ रातोमाटेमा हेटौँडाबाट बिरगञ्ज जाँदै गरेको एच आर ५१ एल २४४१ को भारतीय कारलाई जाँच गर्दा २१ किलो ५ सय ग्राम गाँजा सहित कार चालक भारतीय नागरिकहरु कार चालक मुकेश सहनी, सोहि स्थानका राजकुमार, भारत मोतिहारीकै ओमप्रकाश चौधरी र नेपाल पर्सा जिल्लाका जितेन्द्र प्रसाद यादवलाई पक्राउ गरि आवश्यक कारबाहीको कार्य सुरु गरेको मकवानपुरका प्रहरी प्रमुख मुकेश कुमार सिंहले बताए



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif