Friday, 21st August, 2026
वि.स.

हेटौंडा उपमहानगरपालिका कार्यालय वन्दको निर्णय फिर्ता

hetauda-upamahanagar-1603001982.jpg

हेटौंडा उपमहानगरपालिकाको कार्यालय र वडा कार्यालयहरु समेत बन्द गर्ने भन्ने निर्णय फिता भएको छ । आइतबारबाट ६ गते सम्म कार्यालय बन्द गर्ने निर्णय गरिएपनि त्यो निर्णय फिर्ता भएको हो । दशैको समयमा सेवाग्राहीहरुलाई समस्या पर्ने भन्दै कार्यालय निरन्तर सञ्चालन गरिने उपमहानगरपालिकाले जनाएको छ ।

 लामो समयसम्म कार्यालय वन्द रहँदा समस्या हुने भन्दै पाँच दिन सम्मको कार्यालय वन्दको निर्णय फिर्ता लिइएको उपमहानगरपालिकाले जनाएको छ ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif