Sunday, 23rd August, 2026
वि.स.

हेटौंडाको आईसोलेसनबाट हालसम्म २६ संक्रमित कोरोना मुक्त

hetauda-1596259555.jpg

मकवानपुरको हेटौंडामा रहेको कर्रा आईसोलेसन वार्डबाट हालसम्म २६ जना संक्रमित कोरोना भाइरस संक्रमण मुक्त भएर घर फर्किएका छन् ।

शुक्रबार हेटौंडा उपमहानगरपालिका वडा नंबर ११ स्थायी ठेगना भएका कोरोना संक्रमित व्यक्तिमा पछिल्लो कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएर डिस्चार्ज गरिए संगै संक्रमण मुक्त भएर घर फर्किनेको संख्या २६ पुगेको हो ।

कर्रा आईसोलेसन वार्डका प्रमुख भोलाप्रसाद चौँलागाई अनुसार अब आईसोलेसन वार्डमा सक्रिय संक्रमितको संख्या ५ रहेको छ । संक्रमितहरुको स्वास्थ्य अवस्था सामान्य रहेको बताईएको छ ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०