Thursday, 20th August, 2026
वि.स.

हालसम्म मकवनपुरमा ३ हजार २ सय १२ जना संक्रमण मुक्त

corona-virous-1604741120.jpg

 मकवानपुरमा जिल्लामा कोरोना पुष्टि भएका संक्रमितमा हालसम्म २ हजार ७९ जना संक्रमण मुक्त भएका छन् ।जिल्ला जनस्वास्थ्य कार्यलय मकवानपुरका सूचना अधिकारी राम केसीका अनुसार जिल्लामा पुष्टि भएका संक्रमितमा हालसम्म २ हजार ७९ जना संक्रमण मुक्त भएका छन् । 

कोरोना भाइरस संक्रमण पुष्टि हुनेको संख्या ३ हजार २ सय १२ जना पुगेका छन् ।केसीका अनुसार जिल्लामा कोरोनाको कारण २४ जनाको ज्यान गएको छ ।

जिल्लामा आजको दिनमा १ हजार १ सय ८ जना सक्रिय संक्रमित रहेका छन् । जसमा २५ जना आइसोलेसनमा र १ हजार ८३ जना घरमै होम आइसोलेसनमा उपचाररत रहेका छन् ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif