nakuhine-bastu-sankalan-1706086939.jpg
Thursday, 25th April, 2024
वि.स.
1000043965-1707579226.jpg

स्थानीय निर्वाचन-२०७९ : थाहा–३ मा कसले कति मत पाए ?(हेर्नुहोस् सबै उमेदवारहरुको मत–विवरण)

antim-parinam-1652690121.jpg

स्थानीय तह निर्वाचन-२०७९ अन्तर्गत थाहा  नगरपालिका वडा नम्बर ३ मा वडाका उमेदवारहरुले प्राप्त गरेको मत यस्तो छ : 
 

वडा अध्यक्षको उमेदवार

  • हिरेन्द्र कुमार रायमाझी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)  : ७५९    (निर्वाचित)
  • सुजन कुमार रायमाझी  नेपाल कम्युनिष्ट पार्टी (एमाले) : ५७०    
  • दिनेश विष्ट राष्ट्रिय जनमोर्चा  : ४६४    
  • प्रमोद केसी. राष्ट्रिय प्रजातन्त्र पार्टी   :  ३४ 

 

खुल्ला सदस्य

  • कृष्णकुमार कार्की नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)  : ७७५ (निर्वाचित)
  • पवित्रा कार्की(ठकुरी) नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)  : ७६३  (निर्वाचित)
  • रामचन्द्र खत्री नेपाल कम्युनिष्ट पार्टी (एमाले)    : ५२४    
  • लक्ष्मण बर्तौला नेपाल कम्युनिष्ट पार्टी (एमाले)   :  ४७२    
  • विक्रम गोपाली राष्ट्रिय जनमोर्चाबाट उमेदवारी : ४५३    
  • देवराज उप्रेती राष्ट्रिय जनमोर्चाबाट उमेदवारी  : २८३    
  • श्यामचन्द्र बर्तौला राष्ट्रिय प्रजातन्त्र पार्टी : ५३    
  • सुजन तामाङ जनता समाजवादी पार्टी, नेपाल : २६

 

महिला सदस्य

  • कविता विष्ट नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) : ८४१  (निर्वाचित)
  • रामेश्वरी गोपाली नेपाल कम्युनिष्ट पार्टी (एमाले) : ५५७    
  • प्रमिला कार्की राष्ट्रिय जनमोर्चा : ३२५    
  • रविना कुमारी महत्तो राष्ट्रिय प्रजातन्त्र पार्टी :  ३०

 

दलित महिला सदस्य

  • सबिता सुनार नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ८५७ (निर्वाचित)
  • कमला नेपाली नेपाल कम्युनिष्ट पार्टी (एमाले)    ५१६    
  • शोभा दमै राष्ट्रिय जनमोर्चा ३३५


https://www.thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)

antim-parinam-1652690125.jpg