Wednesday, 19th August, 2026
वि.स.

स्थानीय निर्वाचन : १३ हजार ८८६ जनाको उमेदवारी दर्ता

nirwachan-aayog2316256506-1650870956.jpg

स्थानीय तह निर्वाचनका लागि उमेदवारी मनोनय दर्ता सोमबार पनि जारी छ । निर्वाचन आयोगले मनोनयन दर्ताका लागि ११ र १२ क समय छुट्याएको छ । जस अनुसार १२ बैशाख  बिहान ११ बजेसम्म कूल १३ हजार ८८६ जनाको उमेदवारी दर्ता भएको छ ।
 
जसमा मेयरतर्फ ६१३, गाउँपालिका अध्यक्षतर्फ ४७६, उपमेयरमा २८६, गाउँपालिका उपाध्यक्षमा ३०३ जनाले उमेदवारी दिएका छन् ।
 
त्यसैगरी, वडा अध्यक्षमा तीन हजार ५४६, महिला सदस्यहमा दुई हजार ६९, दलित महिला सदस्य एक हजार ६६४, सदस्यमा चार हजार ४४७ जनाले उमेदवारी दिएका आयोगले जनाएको छ । 

 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif