nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 17th May, 2024
वि.स.
1000043965-1707579226.jpg

स्थानीय निर्वाचन : थाहा–२ मा कसले कति मत पाए ?(हेर्नुहोस् सबै उमेदवारहरुको मत–विवरण)

antim-parinam-1652579338.jpg

स्थानीय तह निर्वाचन २०७९ अन्तर्गत् थाहा नगरपालिका वडा नम्बर २ मा माओवादी केन्द्रको प्यानल विजयी भएको छ । ७३५ मत प्राप्त गरेर बमबहादुर सिन्तान वडा अध्यक्षमा विजयी भएका हुन् ।

वडा नं. १ बाट २ सम्म आउँदा मेयरमा मतान्तर कम भए पनि गठबन्धनका उमेदवारहरुको अग्रता कायमै छ । 
हेर्नुहोस् कसले कति मत पाए ?

मेयरको उमेदवार
विष्णुबहादुर विष्ट, नेकपा माओवादी केन्द : १८६८
अच्युत्तमप्रसाद ढकाल, नेकपा एमाले :  १८४२
राजकुमार गोले, मंगोल नेशनल अर्गनाइजेशन : ३८
बसुन्धरा पुडासैनी, राप्रपा : २३
विरबहादुर भोम्जन, नेपाली काँग्रेस(बी.पी) : १
शुभराज गोले, राजमो : ०

वडा अध्यक्षको उमेदवार
बमबहादुर सिन्तान, नेकपा माओवादी केन्द्र : ७३५(निर्वाचित)
गुप्तबहादुर कार्की, नेकपा एमाले : ७२०
नवराज लामा, नेपाली काँग्रेस :  ६६४
कुलमान तामाङ, राप्रपा : १२
सुनिल लो तामाङ, मंगोल नेशनल अर्गनाइजेशन : ५
वीरबहादुर तामाङ, नेकपा एकीकृत समाजवादी : २

खुल्ला सदस्य
युवराज विष्ट, नेकपा माओवादी केन्द्र : ६१३(निर्वाचित)
अर्जुन कार्की, नेकपा माओवादी केन्द्र : ५९६(निर्वाचित)
नवराज कार्की, नेपाली काँग्रेस : ५६५
सीताराम थापा, नेकपा एमाले : ५६४
सानुकान्छा पोडे, नेपाली काँग्रेस : ५३३
उद्धवबहादुर राना, नेकपा एमाले : ५१३
विरेन्द्र श्रेष्ठ, राप्रपा : १७९
दयाराम ढकाल, नेकपा एकीकृत समाजवादी : १२५
बुद्धिलाल तामाङ, मंगोल नेशनल अर्गनाइजेशन : ३५
श्यामबहादुर तामाङ, नेकपा एकीकृत समाजवादी : २०

महिला सदस्यको उमेदवार
रितु कार्की, नेकपा माओवादी केन्द्र ६७७ (निर्वाचित)
शान्ताकुमारी रिमाल, नेकपा एमाले ६५६
सुधा अधिकारी, नेपाली काँग्रेस ६५६
पुजा लो तामाङ, नेकपा एकीकृत समाजवादी २२
सीताकुमारी तामाङ, मंगोल नेशनल अर्गनाइजेशन  ११

दलित महिला सदस्यको उमेदवार
सिर्जना विश्वकर्मा, नेकपा माओवादी केन्द्र : ६५२(निर्वाचित)
तुलसी कामी, नेकपा एमाले :  ६४०
सुनिता सुनार, नेपाली काँग्रेस :  ६३६