nakuhine-bastu-sankalan-1706086939.jpg
Saturday, 27th April, 2024
वि.स.
1000043965-1707579226.jpg

स्थानीय तह निर्वाचन– २०७९ः थाहा–४ मा कसलाई कति मत ?(हेर्नुहोस् सबै उमेदवारहरुको मत–विवरण)

antim-parinam-1652698329.jpg

स्थानीय तह निर्वाचन २०७९ अन्तर्गत थाहा  नगरपालिका वडा नम्बर ४ मा वडाका उमेदवारहरुले प्राप्त गरेको मत यस्तो छ :  

वडा अध्यक्षको उमेदवार

  • नारायण लामा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) : ७५३  (निर्वाचित)
  • रामराजा के.सी. नेपाल कम्युनिष्ट पार्टी (एमाले) : ५१२    
  • श्रीकृष्ण खत्री नेपाली काँग्रेस   : २५३    
  • अक्रोज के.सी. (खत्री) राष्ट्रिय प्रजातन्त्र पार्टी : ९

खुल्ला सदस्य

  • सुन्दर राज के.सी. गोतामे नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) : ७८१   (निर्वाचित)
  • अक्षकुमार तामाङ्ग नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) : ७६६     (निर्वाचित)
  • जीतबहादुर थोकर नेपाल कम्युनिष्ट पार्टी (एमाले) : ३९९    
  • सन्जिव बल नेपाल कम्युनिष्ट पार्टी (एमाले) : ३६७    
  • राजकुमार पाख्रिन नेपाली काँग्रेस : १९४    
  • रामकुमार लामा नेपाली काँग्रेस : १७७    
  • उमेश कार्की राष्ट्रिय प्रजातन्त्र पार्टी : ९

महिला सदस्य

  • चन्द्रमाया थिङ्ग     नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)  : ७६७   (निर्वाचित)
  • चरीमाया बल नेपाल कम्युनिष्ट पार्टी (एमाले) : ४०५    
  • अनीता विष्ट नेपाली काँग्रेस : २४२

दलित महिला सदस्य

  • शान्ती विश्वकर्मा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) : ७७८  (निर्वाचित)
  • सानुमैया खाती चनारा नेपाल कम्युनिष्ट पार्टी (एमाले) : ४२३    
  • विन्दा सुनार नेपाली काँग्रेस : २२०
     


https://www.thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)