Sunday, 23rd August, 2026
वि.स.

सुन चाँदीको मुल्यमा गिरावट

gold1-1601185878.jpg

आइतबार सुन र चाँदीको मुल्यमा गिरावट आएको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य तोलामा ६ सयले घटेर प्रतितोला ९३ हजार ३ सयमा कारोबार भइरहेको छ ।

यसअघि शुक्रबार सुन तोलाको ९३ हजार ९ सयमा कारोबार भएको थियो ।त्यस्तै  आइतबार तेजावी सुनको मुल्य प्रतितोला ९२ हजार ८ सयमा कारोबार भइरहेको छ ।

त्यसैगरी आइतबार चाँदीको मुल्य तोलामा १० रुपैयाँले घटेर तोलाको ११ सय ५० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif