Sunday, 23rd August, 2026
वि.स.

सुनको मूल्य तोलामा १२ सयले घट्यो

gold1-1600845823.jpg

नेपाली बजारमा सुनको मूल्य आज पनि घटेको छ । मंगलबार १७ सयले घटेको सुन आज १२ सयले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा ९४ हजार ३ सयमा कारोबार भइरहेको छ ।

यस्तै आज तेजावी सुन तोलामा ९३ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यता चाँदीको मूल्य भने आज प्रतितोला ४० रुपैयाँले घटेको छ । महासंघका अनुसार चाँदी आज प्रतितोलामा १ हजार १ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif