Friday, 21st August, 2026
वि.स.

सुनको भाउ तोलामा २ सय रुपैयाँ बढ्यो

gold1-1603350826.jpg

सुनको भाउ आज तोलामा २ सय रुपैयाँ बढेको छ । 

सुनको भाउ आज तोलाको ९५ हजार ७ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सुनको भाउ बढे पनि चाँदीको भाउ भने आज घटेको छ । चाँदी आज तोलामा १० रुपैयाँ घटेर तोलाको १२ सय ३० रुपैयाँमा कारोबार भइरहेको छ ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif