Wednesday, 26th August, 2026
वि.स.

सुनको भाउ तोलामा तीन सय रुपैयाँ बढ्यो

gold1-1621755908.jpg

सुनको भाउ आज तोलामा तीन सय रुपैयाँ बढेको छ ।

शुक्रवार तोलाको ९३ हजार तीन सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज तीन सय रुपैयाँ बढेर तोलाको ९३ हजार छ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।

आज चाँदीको भाउ घटेको छ । शुक्रवार तोलाको १३ सय ५० रुपैयाँमा कारोबार भएको चाँदी आज पाँच रुपैयाँ घटेर तोलाको १३ सय ४५ रुपैयाँमा झरेको महासङ्घले जनाएको छ ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif