Thursday, 20th August, 2026
वि.स.

सुनको भाउ तोलामा एक हजार घट्यो

gold1-1603959466.jpg

सुनचाँदीको भाउ बिहिबार घटेको छ । दशैँपछि बजार खुलेको पहिलो दिन बिहिबार सुनको भाउ तोलामा एक हजार रुपैयाँ घटेको हो ।

सुनको भाउ बिहिबार तोलाको ९४ हजार ७ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसअघि गएको ६ गते सुनको भाउ तोलाको ९५ हजार ७ सय रुपैयाँ थियो । यस्तै चाँदी बिहिबार तोलामा ५० रुपैयाँ घटेको छ । चाँदी बिहिबार तोलाको ११ सय ८० रुपैयाँमा कारोबार भैरहेको छ ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif