Wednesday, 26th August, 2026
वि.स.

सबै परीक्षा स्थगित गर्न सीसीएमसीको सिफारिस

कोभिड-१९ संकट व्यवस्थापन केन्द्र सीसीएमसीले १३ वैशाखदेखिका सबै परीक्षा स्थगित गर्न सिफारिस गरेको छ ।

१२ वैशाखमा बसेको बैठकले १३ वैशाखदेखि हुने सबै तहका परीक्षा स्थगित गर्न सिफारिस गरेको छ । यो सिफारिस अनुसार अब विद्यालय र क्याम्पसका सबै परीक्षाहरु स्थगित हुनेछन् ।

यसअघि मन्त्रिपरिषद बैठकले चालु रहेको परीक्षा नरोक्ने निर्णय गरेको थियो । तर परीक्षाका नाममा भिडभाड भएको र कक्षा सञ्चालन भएको भन्दै सीसीएमसीले सबै परीक्षा रोक्ने निर्णय गरेको छ ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif