Friday, 24th April, 2026
वि.स.
Thaha-002-1774415222.gif

सबै कर्मचारी क्वारेन्टिनमा, अर्को सूचना नभएसम्म महालक्ष्मी बैंक पालुङको सेवा बन्द

मकवानपुर थाहा नगरपालिका वडा नम्बर ४ थानाबजारमा रहेको महालक्ष्मी विकास बैंक पालुङ शाखाको सेवा प्रवपाह अन्श्चित कालmका लागि बन्द भएको छ । बैंकले २५ भाद्रमा एक सूचना प्रकाशन गरी बैंक अर्को सूचना जारी नभएसम्मका लागि सेवा बन्द भएको जानकारी दिएको हो । 

बैंकका सबै कर्मचारी कोभिड–१९ को कन्ट्याक ट्रेसिङ भई क्वारेन्टिनमा बस्नु परेकोले सेवा बन्द गरेको बैंकले सूचना मार्फत सर्वसाधारणलाई जानकारी दिएको छ । बैंकले ग्राहकहरुमा पर्न गएको असुविधाप्रति क्षमा मागेको छ । 

हेर्नुहोस् सूचना:

 



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०

Mhaaaaa-1599726228.jpg