Monday, 24th August, 2026
वि.स.

विश्वभर एकै दिन १ लाख ७२ हजार कोरेना संक्रमित

covide-1594028121.jpg

 विश्वमा कोरोना संक्रमितको संख्या १ करोड १५ लाख ४७ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा थप १ लाख ७२ हजार ६ सय ७७ जनामा कोरोना संक्रमण देखिएसँगै संक्रमितको संख्या १ करोड १५ लख ४७ हजार नाघेको हो ।

विश्वका २१३ देशमा कोरोना संक्रमित भेटिएका छन । पछिल्लो २४ घण्टामा ३ हजार ५ सय ४६ जनाको मृत्यु भएको छ । यो सँगै कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ५ लाख ३६ हजार ४ सय १९ पुगेको छ ।

विश्वमा कोरोना मुक्त हुनेको संख्या ६५ लाख २६ हजा ९९० पुगेको छ । ४४ लाख ८४ हजार उपचाररत छन । उपचारत मध्ये ५८ जनाको अवस्था गम्भिर रहेको छ ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif