Saturday, 29th August, 2026
वि.स.

विप्लव मकवानपुरका जिल्ला सेक्रेटरीसहितले किन पार्टी परित्याग गरे ? [हेर्नुहोस भिडियो]

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका मकवानपुर जिल्ला सेक्रेटरी जयराम रायमाझी‘पासाङ’ सहित प्रदेश, अञ्चल र जिल्ला नेतृत्व तहका गरी १ सय ३८ जनाले पार्टी परित्याग गरेका छन् । 

१९ भाद्रमा भीमफेदी गाउँपालिका वडा नं। ९ बसिफाँटमा पत्रकार सम्मेलनको आयोजना गरी १ सय ३८ जना विप्लब  नेता तथा कार्यकर्ताहरुले सामुहिक रुपमा पार्टी परित्याग गरेको घोषणा गरेका हुन् । 

किन परित्याग गरे १ सय १८ नेता तथा कार्यकर्ताहरुले ? हेर्नुहोस भिडियाे:

 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०