Saturday, 29th August, 2026
वि.स.

विप्लव नेतृत्वको नेकपाद्वारा स्वतन्त्र घोषणा गर्ने मकवानपुरका नेता कार्यकर्तालाई कार्बाही

विप्लव नेतृत्वको नेकपा माओबादी मकवानपुरले पार्टी परित्याग गरेर स्वतन्त्र घोषणा गर्ने नेता तथा कार्यकर्तालाई कार्बाही गरेको जनाएको छ ।

२० भाद्र साँझ विज्ञप्ती जारी गर्दै पार्टी भित्र रहँदा पनि राम्रो काम नगर्ने र अहिले स्वतन्त्र घोषणा गर्नेलाई कार्बाही गरेको जनाएको छ । नेकपा मकवानपुरका जिल्ला इन्चार्ज जमिनले विज्ञप्ती जारी गर्दै उनीहरुलाई कार्बाहीको घोषणा गरेका हुन् ।

 

 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०