Tuesday, 26th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

वंशगोपालमा नापी सम्बन्धि कोर्स जियोम्याटिक्स (सर्भे) इन्जिनियरिङ् पढाई हुने

bansagopa-1570775172.jpg

मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्वर ६ स्थित बंशगोपाल माविमा जिल्लामै पहिलो र एक मात्र नापी सम्बन्धि कोर्स जियोम्याटिक्स (सर्भे)इन्जिनियरिङ् पढाई हुने भएको छ ।

सिटिइभिटीद्वारा मान्यता प्राप्त उक्त विद्यालय (प्राविधिक शिक्षालय)मा ३ बर्षे डिप्लोमा कोर्सका लागि सर्भे इन्जिनियरिङ् तर्फ ४४ सिट र सिभिल इन्जिनियरिङ्तर्फ केही सिमित सिट रहेको विद्यालयले जनाएको छ ।