Monday, 24th August, 2026
वि.स.

लकडाउनका बेला मकवानपुरमा किनमेल गर्ने समय २ घण्टा घट्यो

524x380-DAO-1586667160.jpg

लकडाउनको बेला खाद्यान्न तथा तरकारी किन्ने बहानामा हेटौंडा बजार भीडभाड बढेपछि जिल्ला प्रशासन कार्यालयले किनमेलको समय घटाएको छ । किनमेलको समय बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म रहेको थियो ।

३० चैत बिहान बसेको बैठकले किनमेल गर्ने समय परिवर्तन गरेको छ । बैठकले खरिद विक्रीको समय २ घण्टा घटाएर विहान १० बजेदेखि दिउँसो १ बजेसम्म तोकिएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी दिपकराज नेपालले बताएका छन्, ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०