Sunday, 5th July, 2026
वि.स.

मकवानपुरमा भिरबाट लडेर एकको मृत्यु

3-1617171477.jpg

मकवानपुरको राक्सिराङ गाउपालिकामामा भिरबाट लडेर एक वृद्ध पुरुषको मृत्यु भएको छ ।

मृत्यु हुनेमा राक्सिराङ गाउँपालिका वडा नंबर ६ सिलिङ्गे बस्ने ७० वर्षीय वृद्धा भिमबहादुर प्रजा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।