Wednesday, 26th August, 2026
वि.स.

मुख्यमन्त्री भट्ट कोरोना संक्रमणमुक्त

trilochan-vatts-1621499340.jpg

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट कोरोनाभाइरसमुक्त भएका छन् ।

उनलाई सेती प्रादेशिक अस्पतालका प्रयोगशालामा गएको वैशाख २७ मा गरिएको पिसिआर परीक्षणमा रिपोर्ट पोजेटिभ आएको थियो।

कोरोना संक्रमण पुष्टिपछि चिकित्सकका निगरानीमा होम आइसोलेसन रहेका उनलाई ज्वरो र रूघाखोकीको समस्या देखिएको थियो । उनको बुधबार गरिएको पिसिआर परिक्षणमा रिपोर्ट नेगेटिभ आएको हो ।

उनी १० दिनमै कोरोनामुक्त भएका हुन् । अहिले उनको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif