Monday, 24th August, 2026
वि.स.

मिनिट्रकको ठक्करबाट दुई जनाको मृत्यु

body-1590729021.jpg

 काठमाडौंको बालाजुमा मिनिट्रकले स्कुटरलाई ठक्कर दिँदा दुई जनाको ज्यान गएको छ ।
बिहीबार राती भएको उक्त दुर्घटनामा मृत्यु हुनेमा बझाङका २२ वर्षका लोकेन्द्र विष्ट र २५ वर्षका धनबहादुर बुढा रहेको छ ।

 राति गोंगबुबाट बालाजु जाँदै गरेको बा २ ख ५४ ८४ नम्बरको मिनिट्रकले विपरित दिशाबाट आउदै गरेको ना ६५ प २००१ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो । ठक्करपछि गम्भीर घाइते भएका दुबै जनाको उपचारको क्रममा ज्यान गएको प्रहरीले जनाएको छ ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०