Wednesday, 26th August, 2026
वि.स.

मालपोत कार्यालय शिखरकोटको सेवा प्रवाह अनिश्चितकालका लागि  स्थगित (सूचना सहित)

मकवानपुर थाहानगरमा रहेको मालपोत कार्यालय शिखरकोटको सेवा प्रवाह स्थगित भएको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरको १७ वैशाखमा भएको निर्णय अनुसार अर्को सुचना नभएसम्मको लागि सेवा सथगित भएको कार्यालयले जनाएको छ ।
 
मालपोत कार्यालय शिखरकोटले १७ वैशाखमा एक सूचना प्रकाशन गरी कोरोना भाइरसको उच्च जोखिम रहेकोले अर्को सूचना नभएसम्मको लागि सेवा स्थगित गरिएको कार्यालय प्रमुख मधु लम्सालले जानकारी दिए । 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif