Wednesday, 19th August, 2026
वि.स.

माओवादी केन्द्रले थाहाको मेयरमा विष्णु विष्टलाई उमेदवार बनाउने

bishnu-1650864611.jpg

नकेपा माओवादी केन्द्रले थाहा नगरपालिकाको मेयरमा विष्णु विष्ट आदर्शलाई उमेदवार बनाउने भएको छ ।

नेपाली काँग्रेस, माओवादी केन्द्र, नेकपा (एस) सहितको गठबन्धनको बैठकबाट थाहा नगरपालिकाको प्रमुखको उमेदवार माओवादी केन्द्रको तर्फबाट दिने सहमति भएपछि गठबन्धनको तर्फबाट माओवादी केन्द्रले आदर्शलाई अघि सारेको हो । 

गठबन्धनको तर्फबाट उपमेयर पदको उमेदवार भने काँग्रेसको भागमा परेको छ । 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif