Sunday, 30th August, 2026
वि.स.

मन्त्रिपरिषदकाे निर्णय: सरकारी कर्मचारीहरुलाई विदा छैन, अन्योलमा नपरौं

Sanchar-mantri-1584892166.jpg

कोरोनाको जोखिम बढ्दै गइरहेका बेला सरकारी कर्मचारीहरुले बिदा पाउने कि नपाउने भन्ने अन्योल कर्मचारीहरुमा बढेको थियो । तर, ९ चैत साँझ बसेको मन्त्रिपरिषदको बैठकले सरकारी तथा सार्वजनिक संस्थानका कर्मचारीहरुले विदा नलिई नियमित काम गर्नुपर्ने स्पष्ट पारेको छ ।

मन्त्रिपरिषदका निर्णयहरुको जानकारी दिँदै सरकारका प्रवक्तासमेत रहेका सूचना प्रविधि एवं अर्थमन्त्री डा। युवराज खतिवडाले सरकारी कर्मचारीहरु नियमित काममा खटिने बताए । मन्त्री खतिवडाले भने, केही अन्यौल थिए, तर सरकारी कर्मचारीले नियमित काम गर्नुपर्ने स्पष्ट पारिएको छ ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०