nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 19th April, 2024
वि.स.
1000043965-1707579226.jpg

मतान्तर फराकिलो बनाउँदै एकालाल श्रेष्ठ, कसको मत कति?(मतसहित)

1669109880959-1669130951.jpg

मकवानपुर क्षेत्र नम्बर–१ को प्रदेशसभा (ख) मा नेकपा एमालेका उम्मेदवार एकालाल श्रेष्ठले मतअन्तर फराकिलो बनाउँदै लगेका छन् । हेटौंडा उपमहानगरपालिका क्षेत्रको ६ वटा वडाको मतगणना हुँदा श्रेष्ठ ४४२ मत अन्तरले अगाडी छन् ।

एमालेका उम्मेदवार श्रेष्ठले ७३१५ मत ल्याउँदा राप्रपाका उम्मेदवार गुन्जन बहादुर न्यौपाने दोस्रो स्थानमा रहेका छन् । उनले ६८७३ मत प्राप्त गरेका छन् । यसैगरी गठवन्धनका उम्मेदवार आनन्दराम पराजुली तेस्रो स्थानमा रहेका छन् । उनले ६३९१ मत ल्याएका छन् ।



https://www.thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)