Sunday, 23rd August, 2026
वि.स.

मकवानपुरकाे ईन्द्रसरोबरमा भेटियो पुरुषको शव

body-1592387059.jpg

 मकवानपुरमा पछिल्लो दुई दिन भित्र ३ वटा शव फेला परेको छ । मङ्लबार मात्र हेटौँडामा दुईवटा शव फेला परेकोमा बुधबार ईन्द्रसरोबर गाउँपालिका –३ डडारेखोला नजिक मृत अवस्थामा पुरुषको शव फेला परेको छ ।

स्थानीयले शवलाई देखेपछि प्रहरीलाई खबर गरेको र प्रहरी घटनास्थलमा पुगिसकेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता इन्द्रबहादुर रानाले बताए । अन्दाजी ३०/३५ बर्षीय एक पुरुषको शव भेटिएको उनको भनाई रहेको छ । शवको पहिचान गर्ने काम भैरहेको उनले बताए ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०