Wednesday, 26th August, 2026
वि.स.

मकवानपुर सहित २२ जिल्लामा कोरोना संक्रमण उच्च

h-1619775873.jpg

काठमाडौं उपत्यकासहित २२ जिल्लामा कोरोना भाइरस संक्रमण उच्च रहेकाले घुमघाममा ननिस्कन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सर्वसाधरणलाई अपिल गरेको छ ।

मोरङ, सुनसरी, झापा, पर्सा, बारा, धनुषा, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, कास्की, दाङ, बाँके, रुपन्देही, पाल्पा, बर्दिया,कपिलवस्तु, सुर्खेत, कैलाली र कञ्चनपुरमा संक्रमण फैलने दर डरलाग्दो गरि बढिरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

मन्त्रालयले कुनै पनि मार्गबाट देश विदेश जाने आउने वा आन्तरिक वाह्य पर्यटनका लागि कहि कतै जाने कामहरु पूर्ण रुपमा नगराउनुहुन, कुनैपनि सार्वजनिक स्थलहरुमा जाने, भीडभाड गर्ने कामहरु बन्द गर्न सबैसँग अपिल गरेको छ । 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif