Sunday, 23rd August, 2026
वि.स.

मकवानपुरमा थप ४४ जनामा कोरोना संक्रमण पुष्टि

corona-virous-1602739794.jpg

 मकवानपुरमा  बिहिबार बिहान ४४ जनामा कोरोना पुष्टि भएको छ। 

हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोला चौलागाईंले बिहिबार बिहान  ४४ जना कोरोना  संक्रमण पुष्टी भएको बताए।बिहिबार आएको   रिपोर्ट अनुसार २०  महिला र २४ पुरुषमा संक्रमण पुष्टी भएको हो  । 

असोज २७ गते  संकलन गरिएको  स्वाबको हेटौँडा-१०मा रहेको किटजन्य रोग तथा तालिम केन्द्रमा गरिएको ९३ जनाको परीक्षणमा ४४ जनामा कोरोना पुष्टि भएको हो।

20201015_085008-1602731380.jpg



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif